भारतीय सहयोगमा झापाको जन आदर्श माविमा ३ करोडको विद्यालय भवन निर्माण सुरु

1 hour ago 51

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयमा नयाँ शैक्षिक भवन निर्माण प्रक्रिया सुरु भएको छ। करिब ३ करोड रुपैयाँ लागतको भवन निर्माणका लागि बुधबार शिलान्यास गरिएको हो।...

पुरा समाचार पढ्नुहोस