मन्त्रिपरिषद्बाट राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत, डिजिटल विज्ञापन र ‘डिपफेक’समेत नियमनको दायरामा

1 day ago 151
काठमाडौँ । सरकारले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी तथा प्रविधिमैत्री बनाउने उद्देश्यसहित राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उक्त नीतिले परम्परागत सञ्चारमाध्यमसँगै डिजिटल ...
पुरा समाचार पढ्नुहोस