बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

59 minutes ago 132
दशरथचन्द (बैतडी) । बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या २० जना पुगेको छ। धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३ः३० बजे बैतडीको पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार...
पुरा समाचार पढ्नुहोस