फिफा विश्वकप : अर्जेन्टिना, कोलम्बिया र अस्ट्रेलियाको नकआउट चुनौती आज
49 minutes ago
77
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरण (राउन्ड अफ ३२) का बाँकी तीन खेल आज राति र भोलि बिहान हुँदैछन्। साविक विजेता अर्जेन्टिनासहित कोलम्बिया र अस्ट्रेलिया अन्तिम १६ मा स्थान बनाउन मैदान उत्रँदै छन्।
आज