काठमाडौं । राहदानी विभागले नयाँ प्रणाली (सिस्टम) कार्यान्वयनका लागि असार २४ गतेदेखि तीन दिनसम्म जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत प्रदान गरिने राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार हाल सञ्चाल...