न्युरोडस्थित रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना, म्याद नाघेको सिरप र तेलमा मरेको साङ्ला भेटियो

38 minutes ago 94
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिका-२२, न्युरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालि लाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएपछि कारबाही गरेको छ। विभागले असार १९ गते गरेको निरीक्ष...
पुरा समाचार पढ्नुहोस