काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले मोरङका विभिन्न स्थानबाट रु. ३६ लाख नौ हजार बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मुख्यालय कंकालिनी मोरङबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका-१ बरग...