फेडेरेरको कीर्तिमान बराबरी गर्दै जोकोभिच विम्बल्डनको अन्तिम १६ मा

48 minutes ago 68

१९ असार, काठमाडौं । सर्बियाका स्टार टेनिस खेलाडी नोभाक जोकोभिचले रोजर फेडेरेरको विम्बल्डन पुरुष एकलमा सर्वाधिक जितको कीर्तिमान बराबरी गर्दै प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएका छन् । सात पटकका विम्बल्डन च्याम्पियन जोकोभिचले फ्रान्सका आर्थर रिन्...

पुरा समाचार पढ्नुहोस