बैतडी बस दुर्घटनामा घाइतेको सङ्ख्या २० पुग्यो

1 hour ago 152
काठमाडौँ । बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या २० पुगेको छ । धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३:३० बजे बैतडीको पाटन नगरपालिका-८ गैराखानमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बस सडकबाट...
पुरा समाचार पढ्नुहोस