मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस, दुई आयुक्तको नाम पनि टुंगियो

54 minutes ago 147

काठमाडौं – संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ।

शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको परिषद्को बैठकले कार्कीको नाम प्रमुख निर्वाचन आयुक्तका लागि अनुमोदन गरेको हो।...

पुरा समाचार पढ्नुहोस