युक्रेनलाई वार्षिक ७० अर्ब युरो सैन्य सहयोग गर्ने नेटो सदस्यहरूको प्रतिबद्धता
55 minutes ago
137
काठमाडौं : नेटोका युरोपेली सदस्य राष्ट्रहरू र क्यानाडाले युक्रेनलाई वार्षिक ७० अर्ब युरो (करिब ८० अर्ब अमेरिकी डलर) बराबरको सैन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउने भएका छन्।
कूटनीतिज्ञहरूका अनुसार आगामी साता टर्कीको अङ्कारामा हुने नेटो शिखर