डिआइजी पौडेल र खनालको सरुवा

59 minutes ago 122
काठमाडौँ । प्रहरी नायव महानिरीक्षक (डिआइजी) अरुण पौडेल र शेखर खनालको जिम्मेवारी परिवर्तन गरिएको छ । गृह मन्त्रालयको निर्णयअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले दुवै अधिकृतको परस्पर सरुवा गरेको हो। ...
पुरा समाचार पढ्नुहोस