प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ

50 minutes ago 96
काठमाडौँ । सिरहाको नवराजपुर गाउँपालिका-५ स्थित नेपाल-भारत सीमावर्ती क्षेत्रमा आज प्रहरी र लागुऔषध कारोबारी समूहबीच गोली हानाहान भएको छ ।  घटनामा एक भारतीय नागरिक प्रहरीको गोली लागेर घाइते भएका छन् भने अन्य केही कारोबारी फरार भएका छन् । लागुऔषध कारोबा...
पुरा समाचार पढ्नुहोस