काठमाडाैं। राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौवटा मन्त्रालयका बजेट शीर्षकहरूमाथिको समूहीकृत छलफल सम्पन्न भएको छ। बिहीबार बसेको सभाको बैठकमा युवा, श्रम तथा रोजगार, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा ख...