काठमाडौँ । सरकारले बालश्रम उन्मूलन, श्रमिकमैत्री कार्यस्थल प्रवर्द्धन तथा स्वदेशमै उद्यमशीलता विकासमा योगदान पुर्याएका स्थानीय तह, औद्योगिक प्रतिष्ठान र उद्यमीलाई सम्मान गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले बिहीबार आयोजित कार्यक्रममा बालश्रममु...