जन्मदिनमा वृक्षारोपण गर्दै इन्दिरा राना मगर, सयौं बालबालिकासँग मनाइन् जन्मोत्सव

1 hour ago 82
झापा : प्रतिनिधिसभा सदस्य तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले आफ्नो ५६औँ जन्मदिन वृक्षारोपण र बालबालिकासँग समय बिताएर मनाएकी छन्। बिहीबार जन्मोत्सवको अवसरमा अर्जुनधारा–११ स्थित प्रगति सामुदायिक वन क्षेत्रमा ‘स्वच्छ वातावरण, स्वस्थ जीवन’ भन्न...
पुरा समाचार पढ्नुहोस