काठमाडौँ। पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठलाई नियुक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले श्रेष्ठलाई कोषको सदस्य सचिवमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता जयनारायण आचा...