एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

1 hour ago 105
जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। उच्च अदालत जनकपुरले बुधबार उनलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएपछि प्रहरीले उनलाई महोत्तरीको गौशालास्थित आफ्नै निवास (निगौल) बाट पक्राउ गरेको हो। थमन विक हत्या प्रकरणमा यसअघि...
पुरा समाचार पढ्नुहोस