काठमाडौँ । थमन विक हत्या प्रकरणमा उच्च अदालतबाट दोषी ठहर भएका नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कोइरीलाई महोत्तरी जिल्लाको गौशाला क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। प्रहरी प्रवक्ता एवं डिएसपी...