कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

1 hour ago 107
काठमाडौँ । वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज सार्वजनिक सूचना जारी गर्दै कान्ति लोकपथ हुँदै मकवानपुर-सिन्धुली आवतजावत गर्न...
पुरा समाचार पढ्नुहोस