कुनै समय थियो गाउँको उत्सव, आज संरक्षणको पर्खाइमा ‘बेठी’ संस्कृति

1 hour ago 97
तेह्रथुम : असार लागेसँगै पहाडी फाँटहरू धान रोपाइँको चहलपहलले भरिन्थे। खेतबारीमा असारे भाका गुञ्जिन्थे, नौमती बाजाको तालमा किसानहरू हिलोमा रमाउँथे र सामूहिक श्रमको अनुपम उदाहरणका रूपमा ‘बेठी’ संस्कृति जीवन्त हुन्थ्यो। तर, समयको परिवर्तनसँगै नेपाली ग्र...
पुरा समाचार पढ्नुहोस