कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

1 hour ago 61

वीरगन्ज, १८ असार

वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको विशेष सक्रियता र पहल कदमीका कारण विगत ६ महिनादेखि रोकिएको विपत राहत रकम अन्ततः पीडितहरूले पाउने भएका छन्। महानगरपालिकाको विभिन्न वडाका आगलागी, बाढी र हावाहुरी पीडित १५ ...

पुरा समाचार पढ्नुहोस