सामाजिक सञ्जालको देखासिकीले युवामा बढ्दै एन्जाइटी र डिप्रेसन

1 hour ago 71

विराटनगर । विराटनगर महानगरपालिका— १० की २२ वर्षीया एक युवती राति अबेरसम्म टिकटक र इन्स्टाग्रामका रिल्सहरू स्क्रोल गरिरहन्छिन् ।

उनका साथीहरू कोही दमकका महँगा क्याफेमा कफीको फोटो खिचिरहेका, कोही भेडेटार र इलामका चियाबारीमा रमाइरहेका, त कोह...

पुरा समाचार पढ्नुहोस