काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६६९/०८२-८३ र विज्ञापन ...