प्रमुख प्रशासकीय अधिकृत कुटपिट प्रकरण : दुई पक्राउ, मुख्य आरोपितसहित अन्यको खोजी जारी

1 hour ago 53
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त बस्नेतमाथि कार्यकक्षमै कुटपिट गरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटनामा प्रयोग भएको गाडीसमेत नियन्त्रणमा लिइएको छ भने मुख्य आरोपितसहित अन्य संलग्न व्यक्तिक...
पुरा समाचार पढ्नुहोस