बजेट विवाद नमिल्दा कोशी प्रदेशसभा बैठक तेस्रो पटक स्थगित

1 hour ago 53

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि प्रस्तुत गरेको बजेटलाई लिएर सत्तारुढ दलभित्रै देखिएको असन्तुष्टि समाधान हुन नसक्दा प्रदेशसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। बजेट संशोधनको मोडालिटीमा सत्ता साझेदार दलहरूबीच सहम...

पुरा समाचार पढ्नुहोस