भोजपुरमा गुणस्तर सुधार गर्न निर्देशन दिँदा सब इन्जिनियरको टाउको फुटाइयो, अनुगमन गर्न पुगेकै ठाउँमा कुटिए
1 hour ago
42
धनकुटा। भोजपुरमा निर्माणाधीन सडकको गुणस्तर निरीक्षण गर्न पुगेका पूर्वाधार विकास कार्यालय भोजपुरका सब इन्जिनियर आनन्दकुमार साहमाथि स्थानीय कामदारको समूहले कुटपिट गरेको छ।
घटनामा घाइते भएका साहको हाल विराटनगरमा उपचार भइरहेको छ।
घटना असार १५ गते भ...