प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) विधेयक पारित

1 hour ago 65
काठमाडौँ । प्रतिनिधि सभाले ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकले प्रस्त...
पुरा समाचार पढ्नुहोस