बारा, १८ असार। बाराको महागढीमाई नगरपालिका–९ पिपरा बिर्तामा चट्याङ लाग्दा १२ वर्षीया बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
बुधबार साँझ करिब ५ बजे खेतबाट घर फर्किरहेका बेला अचानक चट्याङ पर्दा कपिलदेव साहकी १२ वर्षीया छोरी सन्जना...