कञ्चन संग्रौलाको नाटक ‘फर्स्ट ड्राफ्ट’ साउन १ देखि मञ्चन हुने

1 hour ago 37

काठमाडौँ । कञ्चन संग्रौलाले लेखन तथा निर्देशन गरेको नाटक ‘फर्स्ट ड्राफ्ट’’ साउन १ (जुलाई १७) देखि अस्कर इन्टरनेसनल कलेज (साधना घर) मा मञ्चन हुने भएको छ । नाटकमा निर्देशक संग्रौला स्वयं र अभयराज बरालको अभिनय हुनेछ । दृष्टा क्रिएसनले ट्रियो आट्र्ससँ...

पुरा समाचार पढ्नुहोस