काठमाडौं। प्रतिनिधिसभाको आज बसेको बैठकले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। बैठकमा उक्त विधेयकमाथि विस्तृत दफाबार छलफल हुनुका साथै सांसदहरूले उठाएका प्रश्नहरूमा सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए। त्यसपछि सदनमा प्राप...