काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा थापाले शपथ ग्रहण ग...