एन्ड्रोइड १७ मा अझ बलियो हुँदै लक स्क्रिन सुरक्षा, गलत पिन धेरै पटक हाल्दा फोन लामो समयसम्म लक हुने

1 hour ago 63
काठमाडौं । गुगलले आफ्नो एन्ड्रोइड १७ अपरेटिङ सिस्टममा लक स्क्रिन सुरक्षालाई अझ शक्तिशाली बनाउँदै पिन र पासवर्ड अनुमान गरेर गरिने आक्रमणको प्रभाव कम गर्ने तयारी गरेको छ । नयाँ अपडेटले गलत अनलक अटेम्प्टमा कडा सीमा तोक्नुका साथै वास्तविक प्रयोगकर्ताका ल...
पुरा समाचार पढ्नुहोस