एकनाले भरुवा बन्दुकसहित २ जना पक्राउ

1 hour ago 55
पाँचथर । मिक्लाजुङ गाउँपालिका–६ कन्याटारबाट एकनाले भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय दिलबिर माखिम र सोही गाउँपालिका-५ कुरूम्बा बस्ने ३७ वर्षीय मन कुमार माखिम रहेका छन् । इलाका प्र...
पुरा समाचार पढ्नुहोस