सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विषयविज्ञ नियुक्त

1 hour ago 71
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को प्राज्ञिक गरिमालाई उच्च बनाउन एकेडेमिक काउन्सिलमा चार जना विषयविज्ञहरूलाई सदस्यका रूपमा मनोनयन गरेको छ। मन्त्रालयले सूचना प्रविधि, उद्योग, स्ट...
पुरा समाचार पढ्नुहोस