सिटिइभिटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

1 hour ago 41
मन्त्रालयले आइटी तथा डिजिटल नीति विज्ञ डा अमृता शर्मा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, शिक्षा विज्ञ डा दीपेश्वरमान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो।
पुरा समाचार पढ्नुहोस