हर्मुज जलघाँटीमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति : क्षेत्रीय सुरक्षा सम्बन्धित देशहरूले नै सम्हाल्नुपर्ने अडान

1 hour ago 70
तेहरान। इरानले पर्सियन खाडी र हर्मुज जलघाँटीको सुरक्षा व्यवस्थामा अमेरिकी नेतृत्व वा हस्तक्षेप स्वीकार्य नभएको स्पष्ट पारेको छ। इरानले क्षेत्रीय सुरक्षा बाह्य सैन्य गठबन्धनबाट नभई त्यही क्षेत्रका सम्बन्धित देशहरू मिलेर नै सुनिश्चित गर्नुपर्ने आफ्नो प...
पुरा समाचार पढ्नुहोस