काठमाडौँ । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह कारवाहीमा परेका छन् । मुख्यमन्त्री शाहलाई कारबाही स्वरूप ५ सय रुपैयाँ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जरिबाना तिराइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय...