झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी

1 hour ago 52

झापा । झापाको कमल गाउँपालिका–६ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा एक महिनाभित्र दुई पटक चोरी भएको छ ।

पहिलो पटक पानी तान्ने मोटर चोरी भएको थियो भने दोस्रो पटक कम्प्युटर, सीपीयू, स्पिकर र अन्य शैक्षिक सामग्री चोरी गरिएको प्रधानाध्यापक बचना ...

पुरा समाचार पढ्नुहोस