एकै दिन ६ हजार २०० रुपैयाँले बढ्यो सुनको भाउ, तोलाको कति ?
1 hour ago
53
काठमाडौं। नेपाली सुनचाँदी बजारमा बिहीबार बहुमूल्य धातु सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि दर्ता भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३