काठमाडौँ । भोजपुरमा फिल्डमा खटिएका प्राविधिक कर्मचारीमाथि भएको कुटपिट घटनाप्रति गाईघाट-दिक्तेल सडक योजना कार्यालयका कर्मचारीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छन्। उनीहरुले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र छानबिन गरी दोषीमाथि ...