काठमाडौं । भरतपुर अस्पतालले सेवाग्राहीको समय बचत गर्दै स्वास्थ्य सेवालाई थप सहज, छिटोछरितो र प्रविधिमैत्री बनाउन भेन्डिङ मेसिन सञ्चालनमा ल्याएको छ ।अस्पतालले सार्वजनिक सूचना जारी गर्दै बहिरङ्ग (ओपीडी) विभागमा आउने सेवाग्राहीका लागि भेन्डिङ मेसिनमार्फ...