अदालतको फैसला कार्यान्वयन गर्न पत्रकार खेम भण्डारी पक्राउ

1 hour ago 76

कञ्चनपुर । गालीबेइज्जती मुद्दामा अदालतबाट दोषी ठहर भएका पत्रकार खेम भण्डारीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थित न...

पुरा समाचार पढ्नुहोस