‘राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस्’ : नेपाल रेडक्रस सोसाइटी

1 hour ago 65
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहको समितिका पदाधिकारी र सदस्यहरू राजनीतिक दलको (भ्रातृ संगठनसमेत) को विभिन्न निकायका पदहरूमा बहाल रहेको भए नेपाल रेडक्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गरेको छ ।  नेरेसोमा संलग्न स्वयंस...
पुरा समाचार पढ्नुहोस