काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी जुम्ल्याहा भूकम्पको एक सातापछि पनि साततले भवनको भग्नावशेषमुनि जीवित रहेका ४३ वर्षीय सुरक्षा गार्ड हर्नान गिलको उद्धार कार्य अन्तिम चरणमा पुगेको छ । सात देशका सयौँ उद्धारकर्मीले लगातार तीन दिनदेखि चौबीसै घण्टा सञ्...