घट्न थालेको सुनको मूल्य फेरि बढ्यो, अघिल्लो दिनभन्दा तोलामा ६ हजार २०० रुपैयाँ महँगियो

1 hour ago 75

काठमाडौं। घट्न थालेको सुनचाँदीको मूल्य फेरि बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ६ हजार २ सय रुपैयाँले बढेको छ। चाँदी तोलामा १ सय ८० रुपैयाँ महँगिएको छ।

सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँद...

पुरा समाचार पढ्नुहोस