छिमेकीको हत्या गरेर बुबा र भिनाजुलाई फसाउने योजना, सर्लाहीमा ११ दिनपछि घटनाको रहस्योद्घाटन

1 hour ago 64
सर्लाही। सर्लाहीको बसवरिया गाउँपालिका–१ मानपुरमा गत असार ७ गते भएको ५३ वर्षीय होस नारायण राय यादवको हत्या प्रकरणमा प्रहरीले छिमेकी युवालाई पक्राउ गर्दै घटनाको रहस्य सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्र...
पुरा समाचार पढ्नुहोस