काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रशासन सिंहदरबार विशेष ब्युरो स्रोतका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा विभिन्न मन्त्रालयबाट प...