ह्वाट्सएपमा फोन नम्बर बिना नै कुराकानी गर्न सकिने ‘युजरनेम’ फिचर आउँदै

1 hour ago 72
काठमाडौं। प्रविधि कम्पनी मेटाको स्वामित्वमा रहेको मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयतालाई थप बलियो बनाउन फोन नम्बर नदेखाई कुराकानी गर्न सकिने नयाँ ‘युजरनेम’ सुविधा ल्याउने तयारी गरेको छ। कम्पनीले यस सुविधाका लागि प्रयोगकर्ताहरूलाई आफ्नो मनपर...
पुरा समाचार पढ्नुहोस