काठमाडौँ । जिल्ला कास्की पोखरा महानगरपालिका-३२ मजुवा स्थित पृथ्वीराज मार्गमा सार्वजनिक बसबाट ३४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ । बिहीबार बिहान करिब ६:२० बजे चेकजाँचका क्रममा वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १६९५ नम्बरको सार्वज...